काठमाडौ । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटमा नेपाल आज कतारसँग खेल्दैछ।
क्रिकेट ग्राउण्ड ओमानमा साँझ ८ः४५ बजेसुरु हुने खेलमा नेपाल लगातार जित निकाल्दै विश्वकप नजिक पुग्ने योजनामा हुनेछ।




नेपालले भने अर्को खेल बुधबार ओमानसँग र अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ। सुपरसिक्सका शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रृलंकामा हुने विश्वकपका लागि छनोट हुनेछन्।


