सिफारिस

लम्कीमा ट्याक्टरको ठक्करबाट ६ वर्षिया बालिकाको मृत्यु

लम्की,३ वैशाख । कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–५ चौरी स्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरले बुधवार ठक्कर दिँदा घर नजिकैको सडककमा खेलीरहेकी सोही ठाउँ बस्ने ६ वर्षकि डिनल चौधरीको मृत्यु भएको हो।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार