बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन दलित मुक्ति मोर्चाको वडा सम्मेलन सम्पन्न भएको छ । आइतबार सम्पन्न सम्मेलनबाट कल्पना विकको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा विक्रम विक, सचिबमा अस्मिता विक,सहसचिबमा रन नेपाली ,कोषाध्यक्षमा निशा विक सहित अन्य सदस्य रहेका छ्न ।
दलित मुक्ति मोर्चा वडा नम्बर ३ का अध्यक्ष प्रतापे कामीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा वडा नम्बर ३ का पार्टी अध्यक्ष मनऋषि आचार्य रहेका थिए ।