बागलुङ, २४ बैशाख २०७८ ।
जैमिनीका २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । बिध ल्याव ललितपुरमा शुक्रबार गरिएकाे परिक्षणमा जैमिनी नगरपालिकाका २ जनामा काेराेना पुष्टि भएकाे हाे ।
काेराेना पुष्टि हुनेहरूमा जैमिनी नगरपालिका वडा नं ७ का ७७ बर्षीय एकजना महिला र वडा नं ८ का ३६ बर्षीय पुरूष रहेका छन् ।