बागलुङ, २० बैशाख २०७८ ।
बागलुङमा एकैपटक ६८ जनामा काेराेना देखिएकाे छ । धाैलागिरी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा जैमिनी ३ का १ सहित ६८ जनामा काेराेना देखिएकाे हाे ।
© All Rights Reserved- SudurChitra.com
|| Powered By SP Publication & Communication Technology 9849853385