बौनिया । नेपाली कांग्रेस बर्दगोरिया गाउँ समितिको उप सभापतिमा प्रमोद मल्ल ७२ मत सहित बिजयी बनेका छन ।
मंगलबार भएको गाउँ अधिवेशनबाट मोहन सिंह राठौर निकट प्यानलका उप सभापतिका उम्मेदवार रहेका प्रमोद मल्ल ले ७२ मत ल्याएर बिजयी बनेका हुन । उप सभापति पदका उम्मेदवार जगत शाहिले ७२ मत ल्याएर बिजयी भएका सहायक निर्बाचन अधिकृत चक्र शाहिले जानकारी दिनुभयो ।
साथै सोही प्यानल बाट उप सभापतिमा प्यारेलाल चौधरिले ७४ मत ल्याएर बिजयी बनेका छन । १ सय ४ जना मतदाता रहेको बर्दगोरियामा सम्पन्न मतदानमा १०२ मत खसेको थिए । आफुलाई अमुल्य मत दिएर बिजयी गराउने क्षेत्रीय प्रतिनिधि हरुलाई उप सभापति मल्लले धन्यवाद ब्यक्त गरे ।