बौनिया,कैलाली । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा (ख) को अधिवेशनबाट मोहन सिंह राठौर निकट तेज प्रताप मल्लको पुरै प्यानल बिजयी भएको छ । शुक्रबार राति सम्पन्न भएको प्रदेश सभा (ख) को अधिवेशनबाट कमल बहादुर शाहको प्यानललाई क्लिन स्वीप गर्दै सभापतिमा मल्लसहितको पुरै टीम बिजयी भएको हो ।
राठौर प्यानलबाट कसले मत ल्याए ?
१) सभापति तेजप्रताप मल्ल १५० मत
२) उप- सभापति प्रेमभक्त जोशी १६६ मत
३) उप- सभापति देवानन्द जैशी १६७ मत
४) सचिव विमल बम १६२ मत
५) सचिव कृष्ण ऐडी १६३ मत
खुल्ला सदस्यतर्फ
सहदेव चौधरी १६१ मत
भरथरी थारू १६४ मत
डिलबहादुर ओली १६३ मत
भरत कुँवर १६३ मत
अर्जुनप्रसाद जैशी १६४ मत
लालमणी जोशी १६४ मत
रामबहादुर खत्री १६४ मत
खुल्ला महिलातर्फ
रवि रानामगर १६५ मत
बालकुमारी सुनार १६६ मत
हेमादेवी विनाडी १६३ मत
खसआर्यतर्फ; लक्ष्मीदेवी शाही १६५ मत
दलित : झंकर सुनार १६६ मत
थारू : धनादेवी थरुनी १६६ मत
अपांगता : बलिराम डंगौराथारू १६१ मत
कमल शाह प्यानलबाट कसले कति मत पाए ?
१) सभापति लक्ष्मण बम ६३ मत
२) उपसभापति मानिराम खत्री ४७ मत
३) उपसभापति मानबहादुर बिष्ट ४५ मत
४) सचिव शेरबहादुर डंगौरा ५२ मत
सदस्य खुल्लातर्फ
पदमराज रिजाल ५४ मत
लालबहादुर विक ५१ मत
पुस्पराज तिमिल्सेना ५१ मत
गणेश चौधरी ५१ मत
टेकबहादुर लुहार ५१ मत
महिला खुल्लातर्फ
कौशिलादेवी थापा ४४ मत
खसआर्य : विमला बन्तोला ४३ मत
दलित : आशादेवी दमाई ४६ मत
थारू : रेहनादेवी कठरिया ४६ मत
अपांगता : सागर बम ५१ मत