वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । नाग पञ्चमीको अवसर पारेर सार्वजनिक बिदा दिइएको हो ।
सो दिन प्रदेशस्थित कुनै पनि सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरुको खुल्ने छैनन् ।
नाग पञ्चमीको अवसरमा बिदा दिने निर्णय भने ०७८ चैत्र २० गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।