पाेखरा, २६ बैशाख २०७८ ।
गण्डकी प्रदेशमा ९ जना काेराेना संक्रमितकाे ज्यान गएकाे छ । स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार कास्की, स्याङ्जा, म्याग्दी र रूपन्देही जिल्लाका ९ जनाकाे काेराेना संक्रमणका कारण ज्यान गएकाे हाे ।
© All Rights Reserved- SudurChitra.com
|| Powered By SP Publication & Communication Technology 9849853385