कठमाडौंं, ५ जेठ २०७८ ।
एका बिहानै भुकम्पकाे धक्का महशुस भएकाे छ । आज विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र विन्दू भएर ५ं.८ रेक्टर स्केलको भूकम्प गएको हाे ।
भूकम्पकाे धक्का पाेखरा, काठमाडौं सहित बिभिन्न जिल्लामा पनि महसुस गरिएको थियो । सो भूकम्पकबाट भएको क्षतिबारे विवरण प्राप्त नभएकाे भूकम्प मापन केन्द्रले जनाएको छ ।